सेती नदीमा पानीको बहाव बढ्नेबित्तिकै राजमार्ग पुनः अवरुद्ध हुने उहाँ बताउनुहुन्छ । जतिसक्दो चाँडो दीगो रूपमा सडक सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ ।
म्याग्दी । उच्च जोखिममा परेको म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटलाई कटानबाट जोगाउनका लागि नदीजन्य वस्तुहरूको स्थानान्तरण गर्न सुरु गरिएको छ । नदीको धार परिवर्तन गरी नदीजन्य वस्तुहरूलाई बगरफाँटतर्फ स्थानान्तरण गर्दै ग्याविन