काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा डोटीमा सबैभन्दा धेरै ९ प्रतिशत मत बदर भएको छ । हिमाली जिल्ला मनाङमा सबैभन्दा कम अर्थात् शून्य दशमलव ३९ प्रतिशत मत बदर भएको छ