काठमाडौं । सरकारले नेपालको नक्सालाई छिमेकी मुलुकहरुले सम्मान गर्नुपर्ने बताएको छ । परराष्ट्र मन्त्रालय कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सामा नेपाल स्पष्ट र दृढ रहेको बताएको हो । शुक्रबार विज्ञप्ति
सोमबार काठमाडौंमा आयोजित डा.द्वारिकानाथ ढुंगेलद्वारा लिखित पुस्तक ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ को लोकार्पण समारोहमा उहाँले नेपालको भूगोल समेटिएको नक्सा जारी गरेपछि उपद्रो हुन्छ भन्ने आफूलाई लागेको र त्यसै अनुसार प्रधानमन्त्री पद
शुक्रबार आफ्नो ‘बोर्डर म्यान अफ नेपाल’ पुस्तकको सार्वजनिकीकरणमा बोल्दै श्रेष्ठले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भाग समेटेर चुच्चे नक्सा सार्वजनिक गरे पनि हालसम्म सो क्षेत्रसहितको भू–भाग समेटेर क्षेत्रफल सार्वजनिक नगरेको
काठमाडों । विद्यालय तहका पाठ्यपुस्तकमा नेपालको पुरानै नक्सा राखिएको छ । सरकारले नयाँ चुच्चे नक्सा जारी गरेर पाडठ्यपुस्तकमा राख्ने निर्णय गरेतापनि पुस्तक प्रकाशन भएर आउँदा पुरानै नक्सा राखिएको पाइएको हो
गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै आगामी वैशाख १ गते हुने सुशोभन समारोहमा वितरण गरिने विभूषणमा नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा राखिएको स्पस्ट पारेको छ ।
बारा, मंसिर २९ । पूरै नगरको सरकारी नक्सा गायब गरिँदा पनि स्थानीय सरकारले बेवास्ता गरेको भन्दै पथलैयाका स्थानीय आन्दोलित भएका छन् । बाराको जितपुर सिमरा उपमहानगरपालिकाले पथलैयाको नक्सा खोजी गर्न
बारा, मंसिर १८ । महेन्द्र राजमार्गको परिचित नगर बाराको व्यावसायिक नगर पथलैयाको पूरै सरकारी नक्सा गायब गरिएको छ । केही नेता, नापी र मालपोत कार्यालयका कर्मचारीबीच आर्थिक प्रलोभन र लेनदेनमा
काठमाडौं, कात्तिक १९ । भारतीय सेनापति मनोजमुकुन्द नरवणेको नेपाल भ्रमणलाई औपचारिक सद्भावनाको भ्रमण भनिएपनि वर्तमान परिवेश र पृष्ठभूमिमा भएको भ्रमणलाई भूराजनीतिक अर्थ र अनुमान अनेक कोणबाट लगाइएको छ । नेपालले
काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा ट्वीट गर्नुभएको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्सामा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने उहाँको सचिवालयले जनाएको छ
काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पश्चिमात्तोर भू–भाग नसमेटिएको पुरानै नक्सा प्रयोग गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् दिएको बडादशैंको शुभकामना सन्देशमा लिम्पियाधुरा, लिपुलेक,