बारा । बाराका १६ स्थानीय तह मध्ये जीतपुरसिमरा उपमहानगरपालिकाको छैठौं नगरसभा अमर्यादित बनेपछि सुरु नै नभई स्थगित भएको छ । वडा सिलिङको विषयमा बैठक नराखी नीति तथा कार्यक्रम प्रस्तुत गर्न