पाँचथर, भदौ १६ । पाँचथरको तुम्बेवा गाउँपालिका–४ ओलनेका एक युवक भक्तपुरको नगरकोटस्थित बोजेनी पोखरीमा मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा वीरेन्द्र साँवाका २५ वर्षिय छोरा योगेन्द्र साँवा छन्