२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


लुम्बिनी प्रदेशकाे नगरपालिका संघकाे संयोजकमा खिलध्वज पन्थी चयन

अर्घाखाँची । नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशको संयोजकमा रेसुंगा नगरपालिका गुल्मीका प्रमुख खिलध्वज पन्थी निर्विरोध निर्वाचित हुनु भएकाे छ । बिहिबार लुम्बिनी प्रदेशको भैरहवामा सम्पन्न नगरपालिकाका प्रमुख र उपप्रमुखहरूको भेलाले

नगरपालिका संघको मुद्दामा संवैधानिक इजलासद्वारा कारण देखाऊ आदेश जारी

गत फागुण ३० गते संवीधान जारी भएकोसाढे ६ वर्षसम्म पनि पुराना कानुन खारेज नभएको भन्दै नगरपालिकाको छाता संगठन नगरपालिका संघले अदालतमा रिट दर्ता गराएको थियो ।