आफूहरूले पटक–पटक डम्पिङ्ग नर्गन र औजार प्रयोग नगर्न भने पनि ठेकेदारले लुकीछिपी चोरी निकासी बढाएको अध्यक्ष थापाको भनाइ छ । जिल्ला समन्वय समितिले गाउँपालिकालाई खबर नै नगरी खोलामै डम्पिङ्गलाई नापजाँच
सिन्धुपाल्चोक । मुलुकभर मापदण्ड मिचेर सञ्चालित क्रसर उद्योगहरु बन्द गर्ने सरकारको निर्देशनसँगैं सिन्धुपाल्चोकमा सञ्चालित ३२ उद्योग स्थानीय प्रशासनले बन्द गरेको छ । कात्तिक २५ गतेको गृह मन्त्रालयको निर्देशन पछि मंसिर