१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बस्ती संरक्षणका लागि नदीको धार परीवर्तन

म्याग्दी । उच्च जोखिममा परेको म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटलाई कटानबाट जोगाउनका लागि नदीजन्य वस्तुहरूको स्थानान्तरण गर्न सुरु गरिएको छ । नदीको धार परिवर्तन गरी नदीजन्य वस्तुहरूलाई बगरफाँटतर्फ स्थानान्तरण गर्दै ग्याविन

भारतमा ५४ यात्रु चढेको बस दुर्घटना, ४२ जनाको शव भेटियो

एजेन्सी । भारतको मध्यप्रदेशमा ५४ यात्रु बोकेको बस दुर्घटना हुँदा ४२ जनाको शव भेटिएको छ । बस सिधी भन्ने ठाउँको बाणसागर नदीमा खसेको हो । मृतकमध्ये १२ जना विद्यार्थी थिए

पश्चिम सेती जलविद्युत् परियोजना तत्काल अघि बढाउन माग

डडेल्धुरा, मंसिर २७ । पश्चिम सेती जलविद्युत् परियोजनाले सुदूरपश्चिम प्रदेशका जनतालाई आश्वासनमात्र देखाएको भन्दै सुदूरपश्चिमका युवाहरुले यसलाई गति दिन माग गरेका छन् । नेताका लागि हरेक निर्वाचनको एजेन्डा र सस्तो

कञ्चनपुरमा अवैध नदी उत्खनन् रोकिएन

कञ्चनपुर, मंसिर २२ । सरकारले नदी तथा खोलानाला उत्खनन गर्दा उपकरणको प्रयोग गर्न नपाइने प्रावधान बनाएपनि कञ्चनपुरमा लागु हुन सकेको छैन् । चुरे वन क्षेत्र आसपासका नदीनालामा अवैध उत्खनन् भइरहँदा

भरतपुर जलमग्न

चितवन, असोज ८ । चितवनको भरतपुर महानगरपालिकाका विभिन्न ठाउँ जलमग्न भएको छ । मुख्य बजार क्षेत्रमा भल थुप्रिएपछि सडकमाथिबाट पानी बगेको छ । लगातार परेको पानीका कारण ठूलो भल बगेको

नारायणी नदीले खतराको तह पार गर्‍यो, सतर्क रहन आग्रह

चितवन । निरन्तरको वर्षाका कारण आएको बाढीले नारायणी नदीको बहाब वढेको छ । नदीले खतराको तह पार गरेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले सतर्क रहन नदी तटीय क्षेत्रका जनतालाई आग्रह

बाढी-पहिरोको जोखिम, देशका सबै नदीमा बहाव बढ्ने, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं, असोज ६ । आउँदो केही दिन देशभर वर्षाको सम्भावना रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान

नदीमा पौडी खेल्नेक्रममा बेपत्ता

बर्दिया, भदौ २७ । बर्दियामा बबई नदीमा पौडी खेल्नेक्रममा शनिबार एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गुलरिया नगरपालिका–५ का २२ वर्षीय सनी थारु छन् । बेपत्ता थारुको सशस्त्र प्रहरी

गेरुवा नदीमा डुबेर बेपत्ता

बर्दिया, भदौ ५ । बर्दियाको गेरुवा नदीमा डुबेर शुक्रबार एकजना बेपत्ता भएका छन् । गेरुवा गाउँपालिका–४, गोविन्दपुरका ३५ वर्षीय अन्तराम थारु नदीमा डुबेर बेपत्ता भएका हुन् । भेलले बगाएर ल्याएको

कर्णाली नदीले खतराको संकेत नाघ्यो

कैलाली, साउन २६ । लगातारको वर्षाका कारण कर्णाली नदीले खतराको संकेत नाघेको छ । कर्णाली नदीमा सोमबार दिउँसो पानीको सतह १०.१० मिटर पुगेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक