१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रुपन्देहीको नमस्ते एकेडेमीको व्यवस्थापन अब ब्रिटिस कलेजले हेर्ने

लामो समयदेखि ब्रिटिस कलेजको सल्लाहकार समितिमा रहेका पाउल क्ल्भ्सि एमबीईलाई नमस्तेको विद्यालय व्यवस्थापन समितिको उपाध्यक्षको जिम्मेवारी दिइएको छ ।

ब्रिटिस कलेजको ब्यवस्थापनले बुटवलको नमस्ते एकेडेमी संचालन गर्ने

काठमाडौं । थापाथली, स्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी) ले लुम्बिनी प्रदेशको बुटवलमा रहेको नमस्ते एकेडेमीको ब्यवस्थापन गर्ने भएको छ । सन् २०१२ देखि नेपालमा ब्रिटिस डिग्री प्रदान गरिरहेको कलेजको‘ ब्रिटिस