एजेन्सी । विश्वभर कोरोना भाइरसले आक्रान्त बनाइरहँदा दक्षिण अफ्रिकामा भने नयाँ प्रकारको कोरोना भाइरसको प्रजाति भेटिएको छ । वैज्ञानिकहरुले दक्षिण अफ्रिकामा भेटिएको नयाँ प्रकारको कोरोनालाई कोभिड म्युटेशन नाम दिएका छन्