१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आज मन्त्रिपरिषद् विस्तार, नयाँ मन्त्रीहरूले दिउँसो १ बजे सपथ लिने

काठमाडौं । सत्तारूढ दलहरुबीच मन्त्रालय भागबण्डामा सहमति भएको छ । सत्तारुढ दलहरुका शीर्ष नेताहरूबीच सोमबार राति मन्त्रालय भागबण्डामा सहमति भएको हो । सहमति अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार मन्त्रिपरिषद् विस्तार