६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


सरकार गठनको सम्भावनाबारे न्यायाधीशको प्रश्नप्रति बहसकर्ताकै असन्तुष्टि

काठमाडौं, माघ ९ । प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइको क्रममा संवैधानिक इजलासबाट आएको प्रश्नमा अधिवक्ताहरुले समेत असन्तुष्टि जनाएका छन् । शुक्रबार भएको बहसका क्रममा अधिवक्ता राजुप्रसाद चापागाँईले संवैधानिक इजलासले बारम्बार प्रतिनिधि स्थापना