७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


आयुर्वेदिक औषधिको सेवनले कोरोना निको भयो भन्ने भ्रम नछर्न आग्रह

काठमाडौं, भदौ १८ । नरदेवी आयुर्वेदिक चिकित्सालयले कोरोनाको औषधि र खोप पत्ता नलागेको समयमा आयुर्वेदिक औषधिको सेवनले कोरोना निको भयो भन्ने भ्रम नछर्न सबैलाई आग्रह गरेको छ । सामाजिक सञ्जालहरुमा