काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसले नरसंहार मच्चाएको आरोप लगाएका छन। रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई तानाशाहको संज्ञा दिदै राष्ट्रपति बाइडेनले युक्रेनमा जारी रुसी सेनाको दमनलाई पहिलो पटक नरसंहार