बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले रामनगर स्थित धागो कारखानामा स्थापना गरिएको कोरोना विशेष अस्थायी अस्पतालमा पानी चुहिन थालेको छ । तीन दिनदेखिको झरीका कारण आईसीयू कक्षमा पानी चुहिएको हो
सरकारी अड्डाको आडैमा रहेको वीर अस्पतालका स्वास्थ्यकर्मीको पनि आफ्नै पीडा छन् । कर्मचारी पर्याप्त छैनन् । बिरामी बढ्दै छन् । कर्मचारी अनुसार बिरामी हेर्ने भागबण्डा मिलाइएको छ । सोही अनुसार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिनुभएका नर्सको उच्च प्रशंसा गर्नुभएको छ । उहाँले आज ट्वीट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल
स्वास्थ्यकर्मीहरूले आफूले गरेका प्रतिबद्धता कार्यान्वय गर्न सरकारसँग आग्रह गरेका छन् । तर, गफमै व्यस्त सरकारले स्वास्थ्यकर्मीको गुनासो कानमा तेल हालेर बसेको छ ।
प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, भदौ १६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक चिकित्सक एक स्वास्थ्य संस्थासम्बन्धी कार्यविधि २०७७ तयार पारेको छ । विगत केही वर्षदेखि लागू गराउन बजेटमा राख्दै आएको
प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, भदौ १५ । अस्पतालहरुमा कोरोना संक्रमित र अरु बिरामीलाई सँगै राखेर उपचार गराउँदा पछिल्लो समय धेरै स्वास्थ्यकर्मी, चिकित्सक र नर्समा संक्रमण देखिएको छ । जसले अस्पतालको
सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसियुमा कार्यरत सबै २९ स्टाफ नर्सहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । एक हप्ताअघि प्रतिष्ठानको आईसियुको १ नम्बर बेडमा भर्ना भएका विरामीलाई
प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, भदौ १० । नेपालमा कोरोनाभाइरस संक्रमणको दर बढ्दै गएको छ । तर, समाजले गर्ने व्यवहार र मानसिक तनाव वा डरका कारण व्यक्ति आफू संक्रमित भएको स्वीकार
सुनसरी, भदौ ९ । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्सहरु आन्दोलित भएका छन् । प्रतिष्ठान व्यवस्थापन पक्षले बिरामीको उपचारमा खटिएका नर्सहरुलाई स्वास्थ्य सामग्री र भत्तासमेत नदिएको