१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौं । नवरात्र (बडा दशैं)को चौथो दिन आज देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिँदैछ । आश्विन शुक्ल चतुर्थी (दुर्गापक्षको चौथो दिन) कुष्माण्डा देवीको विधिपूर्वक पूजा गर्ने शास्त्रीय विधि छ ।