१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


छाउपडी प्रथा अन्त्य गर्न ७ सय ७५ छाउगोठ भत्काइए : मन्त्री सुडी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिसोर शाह सुडीले छाउपडी अन्त्य गर्न कर्णाली र सुदूरपश्चिममा विभिन्न जिल्लाका ७ सय ७५ छाउगोठ भत्काइएको बताउनुभएको छ । शुक्रबारको राष्ट्रिय सभा