६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


बढ्यो पर्यटकीय क्षेत्रमा चहलपहल

त्रिवेणी । बडादशैंसँगै पर्यटकीय क्षेत्रमा चहलपहल देखिएको छ । यसअघि सुनसानजस्तै बनेका जिल्लाका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक पर्यटकको उपस्थिति बाक्लो छ । दशैंका अवसरमा हुने बिदासँगै चाडपर्वको उमङ्गले पर्यटकीय क्षेत्रहरूमा