२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

काठमाडौंं । नवलपुरमा बर्दघाट–सुस्तापूर्वको छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । शनिबार जिल्लाको कावासोती र देवचुलीमा पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ