बैठकले जोशीको निधनमा शोक प्रस्ताव समेत पारित गरेको छ । शुक्रबार राति निधन भएपछि नेता जोशीको पार्थिक शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिएको छ ।
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक केही बेरमा बस्दै छ । पार्टी केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको हिजो राति निधन भएपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो । बैठकले जोशीको
काठमाडौं, चैत ८ । मस्तिष्कघात भएर गम्भीर अवस्थामा उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले दिने भनेको १० लाख रूपैयाँ जोशीका परिवारले लिन अस्वीकार गरेको छ । बिहीबारको
काठमाडौं, फागुन १४ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । गएराति मस्तिष्कघात भइ वेहोस भएपछि उहाँलाई उपचारका लागि थापाथलिस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो
काठमाडौं, फागुन १४ । नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । अचनाक स्वास्थ्यमा समस्या देखिएपछि गएराति नै वीर अस्पताल लगिएको उहाँलाई मस्तिष्कघात भएको बताइएपछि थप उपचारका
पोखरा, माघ ४ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले सबैले डटेर सामना गर्नुको विकल्प नभएको बताउनुभएको छ । पोखरामा आइतबार पत्रकासँग कुरा गर्दै नेता जोशीले
काठमाडौं, कात्तिक २४ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले कोरोना संकटविरुद्ध सचेतना अभियान र निःशुल्क स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका नेता जोशीले
काठमाडौं, असोज ३ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले संविधानको रक्षा र कार्यान्वयन गर्ने जिम्मेवारी कांग्रेसको भएको बताउनुभएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले संविधान दिवसका अवसरमा शनिबार आयोजना गरेको