१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्थिक अनियमितता!

काठमाडाैं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नागरिक समाज कास्कीका नाममा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता दौरान लाखौं रुपैयाँ हिनामिना

नवौं राष्ट्रिय खेलकुदकाे समापन

पाेखरा । नवौं राष्ट्रिय खेलकुद आजबाट सकिएको छ । पोखरा र गण्डकी प्रदेशका विभिन्न ८ जिल्लामा चलेको नवौं राष्ट्रिय खेलकुदको आज प्रधानमन्त्री शेर बहादुर देउवाले पोखरा रंगशालामा आयोजित भव्य समारोहकाबिच

नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलको स्वर्ण पदक एपीएफलाई

पाेखरा । सशस्त्र प्रहरीको एपीएफ टिमले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक जितेको छ । पोखरा रंगशालामा आज भएको फाइनल खेलमा विभागीय प्रतिद्धन्दी त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा

नवौं राष्ट्रिय खेलकुद : एथ्लेटिक्सतर्फ कुल ९ वटा राष्ट्रिय कीर्तिमान

पाेखरा । नवौं राष्ट्रिय खेलकुदको एथ्लेटिक्सतर्फ कुल ९ वटा राष्ट्रिय कीर्तिमान बनेका छन् । पोखरा रंगशालामा आज बिहान एथ्लेटिक्सका थप ७ वटा स्वर्ण पदकको छिनोफानो भएसँगै एथ्लेटिक्सका सम्पूर्ण खेलहरु सकिएका

नवौं राष्ट्रिय खेलकुदको पदक तालिकामा आर्मीको अग्रता कायमै

काठमाडौं । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले अग्रता कायम रहेको छ । प्रतियोगिताको सातौं दिन आइपुग्दा आर्मीले १ सय ५० स्वर्ण

नवौं राष्ट्रिय खेलकुद आजबाट सकिँदै

काठमाडौं । नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद आज बिहीबारबाट सकिँदैछ । बिहीबार गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको समापन गरिनेछ । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’

नवौं राष्ट्रिय खेलकुद : कराँतेमा पुलिसको वर्चस्व

पर्वत । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत कराँतेका १९ स्वर्ण पदकमध्ये विभागीय टोली नेपाल पुलिस क्लबले सर्वाधिक ९ स्वर्ण पदक हात पार्दै करातेमा आफ्नो वर्चस्व कायम गरेको छ ।

८८ स्वर्णसहित आर्मी शीर्ष स्थानमा

काठमाडौं । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी पदक तालिकामा शीर्ष स्थानमा रहेको छ । बुधबार बिहानसम्मको खेलको परिणाम अनुसार नेपाली सेना सेना ८८ स्वर्ण,

नवौं राष्ट्रिय खेलकुदमा आज कुन खेल कहाँ हुँदै ?

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज बुधबार विभिन्न २६ वटा खेल हुँदैछन् । बुधबार हुने खेलमा एथलेटिक्स पोखरा रंगशाला, ब्याडमिन्टन पोखरा रंगशालाको कभर्ड हल, टेनिस पोखरा रंगशाला, बक्सिङ पोखरा

सफ्ट टेनिसमा प्रहरी र एपीएफलाई एक-एक स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सफ्ट टेनिस प्रतियोगितामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपीएफ क्लवले स्वर्ण पदक जितेका छन् । पोखरामा जारी प्रतियोगितामा मंगलवार भएको सफ्ट टेनिसको डबल्सतर्फका