८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नागपुजे पहिरोपीडित ८४ घर परिवारलाई काँग्रेसको राहत

सिन्धुपाल्चोक । नेपाली काँग्रेस जिल्ला कार्य समिति तथा काँग्रेस र यसमा आबद्ध भातृसंस्थाका नेताहरुले नागपुजे पहिरो पीडितलाई खाद्यान्न्लगायत राहत वितरण गरेका छन् । बाह्रबिसे नगरपालिका ७ नागपुजे, भीरर्खक र विकगाउँका