काठमाडौं । भारतको नागपुरस्थित रेशिमबाग मैदानमा सञ्चालित आठ दिने ध्यान महाशिविरमा नेपालसहित ७० राष्ट्रबाट साधकहरुले सहभागिता जनाएका छन् । शिविरमा महर्षी शिव कृपानन्द स्वामीद्वारा प्रेरित प्रवचन र ध्यान गराइएको छ