सरकार र नागरिकबाट प्रहरीलाई थप सहयोग गर्नु जरुरी त छँदै छ, प्रहरीको क्षमता विकास सँग–सँगै जनताले पाउने सेवालाई पनि सहज, सरल र निष्पक्षतासमेत ध्यान दिनु आवश्यक छ ।
आतंकित बनेका उनीहरु राजधानी काबुलबाट धमाधम बाहिरिएका छन् । काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले कोलाहलपूर्ण अवस्था रहेको छ ।
हङकङमा गरिएको सुरक्षा दमनमा भूमिका खेलेको भन्दै अमेरिकाले यसअघि हङकङमा रहेको चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाइएको थियो । जवाफमा चीनले पनि प्रतिबन्धको निर्णय गरेको बीबीसीले जनाएको छ ।
तर, महामारीमा जनताको जीउ र स्वास्थ्य बचाउन खोप अनिवार्य भए पनि सरकारले अहिलेसम्म चासो नराख्दा खोपको व्यवस्थापन गर्न जेष्ठ नागरिकहरूले आग्रह गरेका छन् ।
सन् २०२० मा भारतीयले स्वीस बैंकमा २० हजार ७ सय करोड भारु बचत गरेको पनि जनाइएको छ । भारतीय बचत १३ वर्ष यताकै उच्च रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
काठमाडौं, जेठ २८ । सरकारका असंवैधानिक कदम, स्वास्थ्य क्षेत्रमा गरिएको माफियाकरणलगायत विषयको विरोधमा उत्रिएका नागरिकहरुलाई पक्राउ गरिएको छ । वृहत नागरिक आन्दोलनको ब्यानरमा बालुवाटार क्षेत्रमा पुगेका नागरिकहरुमाथित प्रहरीले धरपकड गरेको
प्राधिकरणले मंगलबार दोस्रोपटक सूचना निकाल्दै नेपालबाट र नेपालका लागि हुने सबै व्यवसायिक अन्तर्राष्ट्रिय उडान जेठ १७ गते राति ११ः५९ बजेसम्मलाई रोकेको छ ।
रमजानको अन्तिम शुक्रबार उक्त मस्जिदमा हजारौं प्यालेस्टाइनीहरू पुगेर प्रार्थना गरेका थिए । साथै, इजरायलले आफ्नो भूमि भन्दै दाबी गर्दै आएको क्षेत्रबाट प्यालेस्टाइनीहरूलाई हटाएकोमा विरोध समेत गरेका थिए ।
भारतमा कोरोना भाइरसको संक्रमण अध्याधिक बढिसकेको र मेडिकल सुविधा ध्वस्त भइसकेकाले विमान समातेर स्वदेश फर्कन भनेको हो । अमेरिका फर्कने नागरिकका लागि भारतले ४ ट्राभल नोटिकस पनि जारी गरेको छ
सुनसरीको भाण्टावारी, घुस्की, लौकही, देवानगन्ज, कप्तानगन्ज, हरिनगरा बर्जु लगायतका स्थानमा प्रयाप्त सशस्त्र प्रहरी परिचालन गरी यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिनुभयो ।