१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


म्यानमारमा रोकिएन सेनाको ज्यादती, शनिबार पाँच जनाको मारिए

सैनिक सत्ताले प्रजातन्त्रको पक्षमा प्रदर्शन गरिरहेकामाथि बल प्रयोग गरेको छ । प्रदर्शनमा सुरक्षाकर्मीको बल प्रयोगका कारण ५ सय ५० जना भन्दा बढीको मृत्यु भइसकेको छ ।

सूचनामैत्री बन्दै बझाङका स्थानीय तह

बझाङ । बझाङका स्थानीय तहहरुले आ–आफ्नो क्षेत्रलाई सूचनामैत्री बनाउन थालेका छन् । नागरिकलाई सूचनाको पहुँचमा ल्याउनका लागि विभिन्न एप्सहरुका माध्यमबार्ट सूचना दिन थालिएको हो । विभिन्न दातृ निकायको सहयोगमा सुशासन

प्रधानमन्त्री ओलीले आज कोरोना भाइरसविरुद्धको खोप लगाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोना भाइरसविरुद्धको खोप लगाउदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले शिक्षण अस्पतालमा खोप लगाएर दोस्रो चरणको खोप अभियान शुरु गदै हुनुहुन्छ । संवैधानिक निकायका प्रमुखहरुले

प्रजातन्त्र स्थापनाको सात दशकः शासक सर्वाधिकारी, जनता भिखारी !

राजन कुईंकेल । ७ फाल्गुण, नेपाल र नेपालीका लागि एउटा युगान्तकारी क्रान्ति दिवसको सम्झना दिन । जुन दिनबाट मुलुक नयाँ विहानीमा प्रवेश गर्‍यो । त्यसै दिन, कालरात्रिपूर्ण जहानियाँ पारिवारिक राणा

प्रधानमन्त्री ओलीको सभाका लागि दरबारमार्ग क्षेत्र पूरै नियन्त्रणमा, दलहरुले देखाए मिचाहप्रवृत्ति

काठमाडौं, माघ २३ । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दरबारमार्ग क्षेत्र पूरै नियन्त्रणमा लिएर सभा गर्दैछ । यसका लागि नारायणहिटी दरबार संग्रहालयको मूल ढोका अगाडी नै मञ्च

ओलीले संविधान सिध्याउने भए भन्दै दाहाल–नेपालले गरे नागरिकलाई सडकमा उत्रन अपील

काठमाडौं, माघ ५ । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपालले संविधानको रक्षाका लागि सडक संघर्षमा उत्रिन आम नागरिकलाई अपील गर्नुभएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै

देश ओली र भण्डारीको बिर्ता होइन, ‘राजा ज्ञानेन्द्रलाई नागरिकले थान्को लगाएको नबिर्स’–डा.केसी

काठमाडौं, पुस १२ । नेपालको चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनप्रति आपत्ति जनाउनुभएको छ । यो देश प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या

जनताको मतमाथि तुषारापात (भिडियो)

प्रकाश नेपाल, सन्तोष पुर्कुटीइलाम/ताप्लेजुङ । नेकपाको शिर्ष नेतृत्वमा पुगेका झलनाथ खनाल र सुवास नेम्वाङको गृह जिल्ला इलामका मतदाताहरू निराश भएका छन् । राजनीतिक स्थायित्वको चाहनाले पाँच वर्षका लागि सरकार चलाउन

बेइमानी बाचा, बिचौलिया बने साझा, अकूत सम्पत्तिमा डढेको आस्था र जनतामा मरेको आशा

राजन कुईंकेल । धेरै अगाडीदेखिको कहानी लेख्न मन छैन र लेखेर अर्थ पनि छैन । किशोरवयमै नागरिक अधिकार र स्वतन्त्रताका लागि संलग्न भएको नाताले आफू संलग्न रहेको कालखण्डमै अग्रज, आफू

दशैं भत्ता फिर्ता गर्ने सांसद बढ्दै, गगन थापाले गरे सचिवालयमै फिर्ता

काठमाडौं, कात्तिक २ । नागरिकस्तरबाट तीब्र आलोचना भएपछि सांसदहरुले भटाभट दशैं भत्ता फिर्ता गर्न थालेका छन् । यसै क्रममा नेपाली कांग्रेसका सांसद गगन थापाले पनि संसद सचिवालयले उपलब्ध गराएको दशैं