१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नागरिकता विधेयकले राष्ट्रियता सबल बनाउँछ : सांसद यादव

शुक्रबारको प्रतिनिधिसभा बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव माथिको छलफलमा बोल्दै सांसद यादवले नागरिकता विधेयक नेपालको राष्ट्रियता सबल बनाउने पक्षमा रहेको बताउनुभयो ।

नागरिकता विधेयक संसदमा दर्ता गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नागरिकता सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ । शुक्रबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको हो । यसअघि संसदमा पारितको चरणमा

४ वर्षदेखि विचाराधीन नागरिकता संशोधन विधेयक फिर्ता

विचाराधीन विधेयकमा रहेका विवादित विषय कायमै राखेर अगाडि बढाउनभन्दा फिर्ता लिएर नयाँ विधेयक ल्याउँदा समयसापेक्ष र दलीय सहमति जुटाउन सजिलो हुने भएकाले विधेयक फिर्ता लिएको उहाँको प्रष्टीकरण थियो ।

नागरिकता विधेयक फिर्ता लिएर सरकारले जनताको अधिकार खोस्यो : विशाल भट्टराई

बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले सरकारले छलफल भइसकेको र एक हिसावले टुंगिसकेको नागरिकता विधेयक फिर्ता लिएर नागरिकको सामान्य अधिकार पनि खोस्ने काम गरेको आरोप लगाउनुभएको हो ।

शुक्रबार संसदमा नागरिकता विधेयक पेश हुने, मन्त्री भन्छन्– ‘फास्ट ट्रयाकबाट पारित हुन्छ’

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले सरकारले पेश गर्ने नयाँ नागरिकता सम्बन्धी विधेयकले संवैधानिक व्यवस्था अनुसार जन्मसिद्धका छोराछोरीले नागरिकता पाउने कुरा समेट्ने बताउनुभयो ।

नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको बताइएको छ । उक्त विधेयक २०७५ साउन

चालु अधिवेशनमै नागरिकता विधेयक पारित हुन्छ : कानूनमन्त्री

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले संसदको चालु अधिवेशनमै नागरिकता ऐन सम्बन्धि विधेयक पारित हुने बताउनुभएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)समेत सो विधेयक पारित

नागरिकता विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता सम्बन्धी विधेयक पारित गर्नका लागि उच्च तहमा छलफल भइरहेको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री

नागरिकता विधेयक तत्काल पारित गर्नुपर्छ : सांसद साह

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद प्रमोद साहले नागरिकता सम्बन्धी विधेयकलाई तत्काल पारित गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै सांसद साहले नागरिकता सम्बन्धी विधेयकलाई

चालु अधिवेशनमै नागरिकता विधेयक ल्याउनुपर्छ : सांसद देव

सांसद देवले जन्मसिद्धका नागरिकलाई नागरिकता दिने, आमाको नामबाट नागरिकता दिने र गैरआवासीय नेपालीहरूलाई राजनीतिक बाहेकका अधिकार दिने विषयलाई समेटेर संसदबाट सर्वसम्मतिले पारित गर्नुपर्ने बताउनुभयो ।