८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नारायणघाट-बुटवल सडक खण्डमा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’

काठमाडौं । पूर्व-पश्चिम राजमार्गको नारायणघाट-बुटवल सडक विस्तारका क्रममा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ निर्माण गरिने भएका छन् । सडक निर्माण सम्पन्न हुँदा आयोजनाको पूर्वी खण्ड (गैँडाकोट-दाउन्ने) मा २२ र पश्चिम खण्ड