काठमाडौं । काठमाडौंको नारायणहिटी दरबार क्षेत्रमा २१ औं ‘काग सम्मेलन’ गरिएको छ । यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा नारायणहिटी दरबार क्षेत्रमा बुधबार बिहान काग बोलाएर २१ औं काग सम्मेलन
संग्रहालयको महत्वपूर्ण कास्की बैठकमा राखिएको कार्पेट र कुर्सीले बल्ल मुहार फेर्न मौका पाएको छ । संग्रहालयमा भएका बहुमूल्य र ऐतिहासिक सामग्री राजा महाराजा विदेश भ्रमण जाँदा उपहार प्राप्त हुन् ।
काठमाडौं, माघ १४ । नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट सञ्चालनका लागि दिइएको ठेक्का प्रकरणका दोषीलाई कारबाहीको प्रकृया अझै अगाडी बढ्न सकेको छैन् । ठेक्का प्रकृया गलत भएको निष्कर्षसहित छानबीन समितिले
काठमाडौं । नारायणहिटी दरबार संग्रहालय परिसरमा रेष्टुरेन्ट सञ्चालनका लागि दिइएको ठेक्का प्रक्रिया नै गलत रहेको ठहर गरिएको छ । नारायणहिटी दरबार संग्रहालयभित्र बन्न लागेको रेष्टुरेन्टको विषयमा छानबीन गर्न गठित समितिले
काठमाडौं । नारायणहिटी संग्रहालय परिसरमा रेष्टुरेन्टकाे लागि निर्माण भएका संरचना भत्काइएको छ । सरकारले सो संग्रहालय परिसररमा निर्माणाधीन रेष्टुरेन्टको विषयमा छानबिन गर्न समिति गठन गरेलगत्तै कार्यकारी निर्देशक भेषनारायण दाहालको निर्देशनमा
मन्त्री आलेले मन्त्रीस्तरबाट वा मन्त्रिपरिषद्बाटै निर्णय गरेर भए पनि हटाइ छाड्ने अडान राख्नुभयो । उहाँले बिहीबार नै नारायणहिटीमा अवलोकनका लागि जाने पनि उल्लेख गर्नुभयो ।
संग्रहालय घुम्न आएकी एक वृद्धा र महिला राजपरिवारको मृत्युले अझै पनि भावुक भए । आफूलाई राजा वीरेन्द्र बुवाझैं लाग्ने बताउने महिला बोल्दाबोल्दै भक्कानिइन् ।
समितिको मंगलबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका सम्बन्धित निकायहरूलाई नेपालको ऐतिहासिक सन्धी सम्झौताको अभिलेख राख्न निर्देशन दिएको हो ।
बिदेशी पाहुनासँग राजा महाराजा बस्ने बैठक कक्ष, यसको जहाँको सजावट निकै सरल र सामान्य छ । अझ महत्वपूर्ण पाटो भनेको राजा त्रिभुवनले प्रयोग गर्ने सामान राखिएको कक्षका हरेक सामानले राजा
यस्ता सामग्री भण्डारण गर्न राजदरबारमा छुट्टै ठाउँको व्यवस्था गरिएको थियो । जसलाई फारसखाना भनिन्थ्यो । अहिले त्यो फारसखाना आफैं संकटमा छ ।