गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ काठमाडौं । नारायणहिटी दरबार संग्रहालय हातामा रहेको रानी ऐश्वर्यको निजी बगैंचा अन्तत: आगन्तुकका लागि खुला गरिएको छ । चार रोपनी क्षेत्रफलमा फैलिएको बगैंचा राजसंस्था रहुन्जेल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नारायणहिटी दरबार संग्रहालयलाई नेपालको ऐतिहासिक महत्व झल्किने संग्रहालयको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । पार्टीको केन्द्रिय पर्यटन विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा
काठमाडौं, माघ २० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयका जिर्ण भएका संरचना मर्मत सम्भार गर्न निर्देशन दिनुभएको छ । दरबार संग्रहालयमा स्थलगत अवलोकन गर्दै
काठमाडौं । माघ १९ गतेदेखि नारायणहिटी दरबार संग्रहालयभित्र गर्ने तय गरिएको ‘सतीश्राप मुक्ति शिवशक्ति महायज्ञ’ स्थगित भएको छ । सरकारले उक्त महायज्ञ नगर्न निर्देशन दिएको हो । हजुरलाई नमस्ते परोपकारी
काठमाडौं, माघ १४ । नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट सञ्चालनका लागि दिइएको ठेक्का प्रकरणका दोषीलाई कारबाहीको प्रकृया अझै अगाडी बढ्न सकेको छैन् । ठेक्का प्रकृया गलत भएको निष्कर्षसहित छानबीन समितिले
काठमाडौं, माघ २ । कोरोना संक्रमणका कारण काठमाडौं उपत्यकामा सरकारले स्मार्ट लकडाउन गरेपछि त्यसको प्रभाव नारायणहिटी दरबार संग्रहालयमा परेको छ । कोरोनाको दोस्रो लहरपछि पुनः लयमा आएको संग्रहालय पछिल्लो संक्रमणसँगै
काठमाडौं, पुस २८ । नारायणहिटी दरबार संग्रहालयका निवर्तमान कार्यकारी निर्देशकसहित संलग्नहरुलाई सार्वजनिक सम्पदाविरुद्धको कसुरमा कारबाही गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ । नारायणहिटी
काठमाडौं, पुस २७ । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिनुभएको छ । कार्यकारी निर्देशक दाहालले मंगलबार समितिको कार्यालयमा राजीनामा बुझाएको
काठमाडौं, पुस २६ । नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट सञ्चालनबारे अध्ययन गर्न गठित छानबिन समितिले ठेक्का सम्झौतामा मिलेमतो भएको निष्कर्ष निकालेको छ । सहसचिव होमप्रसाद लुइटेलको संयोजकत्वमा गठित छानबिन समितिले संस्कृति
यसअघि पनि संग्रहालय पुगेका घर्तीले तेस्रो प्रयासमा श्रीपेचमाथि प्रहार गरेको बताएका छन् । श्रीपेच निकाल्न खोज्ने उनलाई तत्कालै सुरक्षार्थ रहेका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।