काठमाडौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई दश प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गरिने बताउनुभएको छ । शुक्रवार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मेडिकेयर हस्पिटलको अनुगमन
सोलुखुम्बु । सोलुखुम्बुको डाँडापारीको गाउँपालिका भनेर चिनिने लिखुपिके गाउँपालिकाले दीर्घरोगीलाई निःशुल्क औषधि वितरण सुरु गरेको छ । गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रमअनुसार दीर्घरोगीहरुलाई पहिलो पटक औषधि वितरण सुरु गरेको गाउँपालिका
काठमाडौं । बडा दशैँको अवसरमा राष्ट्रिय ज्योतिष विज्ञान सञ्जिवनी यज्ञशाला परिवारको आयोजनामा आज सामूहिक घटस्थापना र जमरा रोपन गरिएको छ । काठमाडौंको कागेश्वरी मनोहरा स्थित राष्ट्रिय ज्योतिष विज्ञान सञ्जिवनी यज्ञशालाको
काठमाडौं । एनआईसी एशिया बैंकले बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा मोबाइल बैंकिङ्ग एप मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ ।
बारा । बाराको जितपुरसिमरा उपमहानगरको मुख्य बजारमा रहेका व्यवसायिक सटर तीन वर्षदेखि निःशुल्क रुपमा प्रयोग हुँदै आएको छ । झण्डै एकसय भन्दा बढी उपमहानगरको मुख्य बजारका सटर निःशुल्क रुपमा प्रयोग
मन्त्री कार्कीले नेपाल टेलिकमले आम नागरिकलाई ईसिम कार्ड सेवा विस्तार गर्ने तयारीमा रहेको पनि जानकारी दिनुभयो । उहाँले सञ्चारको क्षेत्रमा सन्तुलित विकास नगरी समग्र मुलुकको विकास गर्न नसकिने दाबी गर्नुभयो
सोमबार सामाजिक सुरक्षा कोषले स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले शुभारम्भ गर्नुभएको हो ।
काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो प्रमुख कार्यालयको शौचालयलाई निःशुल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराउने भएको छ । कम्पनीले काठमाडौंको कमलादी स्थित आफ्नो प्रमुख कार्यालयको शौचालयलाई निःशुल्क सार्वजनिक शौचालयको रूपमा
सार्वजनिक प्रतिबद्धतापत्रमा कक्षा १२ सम्म पूर्ण निःशुल्क बनाउने उल्लेख छ । साथै सबै स्थानीय तहमा प्राविधिक विद्यालय खोल्ने र एक एक प्रतिभाशाली विद्यार्थीलाई चिकित्सा शास्त्र र इन्जिनियरीमा छात्रवृत्ति दिने सार्वजनिक
एजेन्सी । सरकारले वैदेशिक रोजगारीमा जाने सबै नागरिकको निःशुल्क कोरोना परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै वैदेशिक रोजगारीमा जाने सबैको निःशुल्क पीसीआर परीक्षण