२२ फाल्गुन २०८१, बिहिबार | Thu Mar 6 2025


‘निकासी पैठारी विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत

काठमाडौं । ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ माथि विचार गरियोस्’ भन्ने प्रश्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । विधेयक सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दै सभामुख देवराज घिमिरेले विधेयकमाथि प्रतिनिधिसभा नियमावली