२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सरकारले चाहे चाँडै निजामती सेवा ऐन बन्न सक्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले चाहे चाँडै निजामती सेवा ऐन बन्ने बताउनुभएको छ । बुधबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित