१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थापनको जिम्मा पहिलो पटक निजी कम्पनीलाई

वीरगन्ज । वीरगञ्ज आन्तरिक सुक्खा बन्दरगाहको व्यवस्थापन र संचालनको जिम्मेवारी प्रिस्टिन भ्याली ड्राइपोर्टलाई दिइएको छ । सुरुवाती दिनदेखि अहिलेसम्म भारतको सरकारी निकाय भारतीय रेल्वेको अंग कन्नकोर रेलवेजले स्थानीय साझेदार हिमालयन