१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उत्पादन दशक घोषणाले उद्योगी उत्साही, निजी क्षेत्रको मनोबल उकास्ने बजेट आउने विश्वास

काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको देशकै ठूलो प्लास्टिक मेला उद्घाटनका अवसरमा अध्यक्ष गोल्छालेस्वदेशी उत्पादन बढाउनका लागि महासंघले भिजन पेपर तयार पारेकाले सरकारसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको बताउनुभयो ।

मध्यम आय भएका देशमा निजी क्षेत्रका लगानी ४९ प्रतिशतले बढ्यो : विश्व बैंक

निजी क्षेत्रको लगानी वृद्धिलाई २०२१ बाट कोभिडको पछिको पुनरुत्थान सुरु भएको संकेतका रूपमा हेरिएको विश्व बैंकका पूर्वाधार वित्त सम्बन्धी अन्तर्राष्ट्रिय निर्देशक इमद फ्याकहौरेले उल्लेख गर्नुभएको छ ।

निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिन सरकारसँग सभामुखको आग्रह

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले उद्योगी, व्यवसायीहरुलाई प्रोत्साहित गर्ने नीति लिन सरकारसँग आग्रह गर्नुभएको छ । सभामुख सापकोटाले कुनै पनि राज्यको उन्नती उद्योग व्यवसायबाट मात्रै सम्भव हुने भन्दै राज्यले

नेपालमा बीउबिजनको ८० प्रतिशत आपूर्तिमा निजी क्षेत्रको योगदान

काठमाडौं । नेपालमा ८० प्रतिशतभन्दा बढी बीउबिजन आपूर्ति निजी क्षेत्रबाट हुने गरेको छ । खाद्यान्न बालीको बीउमा ८० प्रतिशत र तरकारी बीउमा करिब ९० प्रतिशत आपूर्ति निजी क्षेत्रका विभिन्न बीउबिजन

शिक्षा मन्त्रालय मातहतका सम्पत्ति निजी क्षेत्रलाई प्रयोग गर्न दिँदैनौं : शिक्षामन्त्री पौडेल

काठमाडौं, माघ १६ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय मातहतका सरकारको भौतिक सम्पत्तिहरु निजी क्षेत्रलाई प्रयोग गर्न नदिने बताउनु भएको छ । मन्त्री पौडेलले आइतबार केशर

सरकारको ६ महिने आर्थिक स्थिति निराशाजनक, निर्यातमुखी र रोजगारीमुलक कार्यक्रम ल्याउन सुझाव

रेमिट्यान्समा निरन्तर गिरावट आईरहेको छ । गत वर्ष यसै अवधिमा ११ प्रतिशतले बढेको रेमिट्यान्स यो वर्ष मंसिर मसान्तसम्म ६.८ प्रतिशतले खुम्चिएको छ ।

निजी क्षेत्रको समस्या समाधान गर्न सरकारले तदारुकता देखाएन : अध्यक्ष गोल्छा

सोमबार वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत गर्न गरिएको कार्यक्रममा अध्यक्ष गोल्छाले सरकारले तदारुकता नदेखाएको आरोप लगाउनुभयो ।

राष्ट्र बैंकले ब्याजदरमा चालेको कदमलाई निजी क्षेत्रले गर्‍यो स्वागत

काठमाडौं, कात्तिक ४ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ब्याजदरका सन्दर्भमा चालेको कदमको निजी क्षेत्रले स्वागत गरेको छ । नेपाल चेम्बर अफ कमर्सले बिहीबार विज्ञप्ति जारी गर्दै तरलता अभाबको

एमसीसी तत्काल पारित गर्न निजी क्षेत्रका तीनवटै संगठनको आग्रह

अर्कोतर्फ कमजोर सडक पूर्वाधारले नेपालको औद्योगिक र व्यावसायकि लागत वृद्धि गरिरहेको छ भने नेपालको उत्पादनको प्रतिस्पर्धी क्षमता समेत कमजोर भएको निजी क्षेत्रको ठहर छ ।

प्रतिस्थापन विधेयक पारित हुँदा निजी क्षेत्र उत्साही

काठमाडौं, असोज ५ । सरकारले संसदमा पेश गरेको प्रतिस्थापन विधेयक (बजेट) प्रतिनिधि सभाबाट पारित भएसंगै निजी क्षेत्र उत्साही भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार बजेटबारे आधिकारिक धारणा सार्वजनिक