६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन

काठमाडौं, असोज २२ । भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन भएको छ । मन्त्री पासवानका छोरा तथा लोक जनशक्ति पार्टीका अध्यक्ष चिराग पासवानले ट्विटरमार्फत आफ्ना बुवाको निधन भएको जानकारी दिनुभएको

भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन

एजेन्सी, असोज ११ । भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको ८२ वर्षको उमेरमा निधन भएको छ । सिंहको आइतबार विहान ८२ वर्षको उमेरमा निधन भएको भारतीय सचारमाध्यमहरुले जनाएका छन् ।

अष्ट्रेलियाका पूर्व क्रिकेटर डिन जोन्सको हृदयघातका कारण निधन

काठमाडौं । अष्ट्रेलियाका पूर्व क्रिकेटर डिन जोन्सको हृदयघातका कारण निधन भएको छ । ५९ वर्षिय जोन्स इण्डियन प्रिमियर लिग आईपीएलको क्रिकेट कमेन्ट्री प्यालनका लागि मुम्बईमै रहेको अवस्थामा निधन भएको हो

आइपिएलका लागि भारत आएका अष्ट्रेलियाका पूर्व क्रिकेटर जोन्सको निधन

काठमाडौं । अष्ट्रेलियाका चर्चित पूर्व क्रिकेटर डिन जोन्सको भारतमा निधन भएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल)को कमेन्ट्रीका लागि स्टार इन्डियासँग आबद्ध भई भारतको मुम्बईमा रहेका बेला उहाँको बिहीबार निधन

विनाअक्सिजन १०औँ पटक सगरमाथा चढ्ने आङरिता शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको निधन भएको छ । आज बिहान १० बजे उहाँको आफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन भएको

कोरोनाका कारण विदेशमा थप ५ जना नेपालीको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु भएका सबै

भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन

काठमाडौं, भदौ १५ । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार निधन भएको छ । झण्डै एक महिना अगाडि मस्तिस्कमा रगत जमेका कारण अस्वस्थ हुनुभएका भारतका पूर्व राष्ट्रपति मुखर्जी सैनिक अस्पतालमा

‘ब्ल्याक प्यान्थर’बाट चर्चित अभिनेता बोसम्यानको निधन

लस एन्जेलस, भदौ १३ । अमेरिकी अश्वेत चर्चित अभिनेता चाडविक बोसम्यानको युवा अवस्थामै निधन भएको छ । क्यान्सरसँग लामो समयदेखि जुधिरहनुभएका बोसम्यानको शुक्रबार ४३ वर्षको उमेरमा लस एन्जेलसस्थित आफ्नै निवासमा

कोरोनाका कारण कांग्रेस नेता रञ्जितको निधन

काठमाडौं, भदौ ९ । कोरोना संक्रमणका कारण नेपाली कांग्रेसका एकजना पुराना नेता गोविन्द रञ्जितको मंगलबार निधन भएको छ । काठमाडौं वडा नम्बर-२१ कांग्रेस कार्यसमितिका अध्यक्ष रञ्जितलाई कोभिड-१९ पुष्टि भएपछि बलम्बुस्थित

नियमित लागु औषध सेवन गर्ने युवाको कोरोनाका कारण मृत्यु

सुनसरी । कोरोना संक्रमणका कारण थप एकको मृत्यु भएको छ । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिराहाको गोविन्दपुरका २२ बर्षिय युवकको हिजो मृत्यु भएको प्रतिष्ठानका प्रतिष्ठानका प्रवक्ता