२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


चर्चित अभिनेता कैकला सत्यनारायणको निधन

काठमाडौं । दक्षिण भारतीय चर्चित अभिनेता कैकला सत्यनारायणको निधन भएको छ । सत्यनारायणको ८७ वर्षको उमेरमा शुक्रबार निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । उनी लामो समयदेखि उमेर सम्बन्धी

चलचित्र ‘अवतार-२’ हेर्न गएका एक युवकको निधन

एजेन्सी । हलिउड चलचित्र ‘अवतार–२’ हेर्न गएका एक युवकको हृदयघातका कारण निधन भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उक्त घटना भारतको आन्ध्र प्रदेशको काकीनाडा जिल्लाको पेद्दापुरम शहरमा भएको हो।

दक्षिण भारतीय अभिनेता कृष्णा जी रावको निधन

एजेन्सी । दक्षिण भारतीय अभिनेता कृष्णा जी रावको निधन भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उनको ७० वर्षको उमेरमा निधन भएको हो । कृष्णा लामो समयदेखि बिरामी थिए ।

विवाहको केही घण्टापछि गायक जेक फ्लिन्टको निधन

एजेन्सी । अमेरिकन चर्चित गायक जेक फ्लिन्टको विवाहको केही घण्टापछि निधन भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जेकले गत २६ नोभेम्बरमा विवाह गरेका थिए । त्यसको केही समयपछि उनी

डोटीमा वडाध्यक्ष जोशीको निधन

काठमाडौं । डोटीको पूर्वी चौकी गाउँपालिका–६, गाजरीका वडाअध्यक्ष पुष्पराज जोशीको निधन भएको छ । बुधबार गाउँ कार्यपालिकाको बैठक सकेर घर फर्किने क्रममा वडाध्यक्ष जोशीको बाटोमै निधन भएको पारिवारिक स्रोतले जनाएको

अमेरिकी अभिनेता क्लेरेन्स गिलार्ड जुनियरको निधन

एजेन्सी । अमेरिकी अभिनेता क्लेरेन्स गिलार्ड जुनियरको निधन भएको छ । जुनियरको ६६ वर्षको उमेरमा सोमबार निधन भएको हो । उनी वाकर, टेक्सास रेंजर र डाइ हार्ड जस्ता फिल्महरूका लागि

अभिनेता विक्रम गोखलेको निधन

एजेन्सी । भारतीय अभिनेता विक्रम गोखलेको निधन भएको छ । गोखलेको लामो समयदेखि बिरामी थिए । उनी भारतको पुनेको एक अस्पतालमा उपचार गराइरहेका थिए । उनले ८२ वर्षको उमेरमा शनिबार

सञ्चारकर्मी महावीर विश्वकर्माको निधन

काठमाडौं । चर्चित रेडियो कार्यक्रम प्रस्तोता एवं सञ्चारकर्मी महावीर विश्वकर्माको निधन भएको छ । मंगलबार बिहान चितवनको राप्ती नगरपालिका–६ हर्दीचोकमा ट्रकसँग माइक्रो ठोक्किँदा महावीर दुर्घटनमा परेका थिए । उनको भरतपुरस्थित

अभिनेत्री एन्ड्रिला शर्माको २४ वर्षको उमेरमा निधन

एजेन्सी । बंगाली फिल्म उद्योगकी चर्चित अभिनेत्री एन्ड्रिला शर्माको २४ वर्षको उमेरमा निधन भएको छ । हृदयघातको कारण उनको नोभेम्बर २० अर्थात शनिबार अस्पतालमा निधन भएको हो । विगत केही

पञ्जाबी अभिनेत्री दलजीत कौरको निधन

एजेन्सी । चर्चीत पञ्जाबी अभिनेत्री दलजीत कौरको बिहीबार निधन भएको छ । लामो समयदेखि दलजीत मानसिक रोगले पिडित थिइन् । दलजीतको श्रीमान हरमिंदर सिंह देओलको सडक दुर्घटनामा मृत्यु भएपछि उनले