काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना हुनुभएको छ । कोरोना संक्रमण भएपछि केही दिनदेखि घरमै आइसोलेसनमा बसिरहेका कोइराला अचानक ज्वरो आएपछि सोमबार राति अस्पताल भर्ना हुुनभएको हो
खोटाङ, साउन १० । खोटाङमा रोटा खोप सञ्चालनमा आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ स्थित वडा स्वास्थ्य केन्द्र सोल्मामा शनिबारबाट बालबालिकाका लागि खुवाइने रोटा खोप सञ्चालनमा आएको हो ।