१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राखेपमा सदस्य सचिवमा विष्णुकुमार ढकाल नियुक्त

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको सदस्य सचिव रमेशकुमार सिलवाललाई स्पष्टिकरण सोध्दै सरकारले बर्खास्त गरेको थियो ।

सात प्रदेशमा १० क्रिकेट प्रशिक्षक नियुक्त

यस्तै, लुम्बिनीमा बसन्त शाही र जमिल अन्सारी, कर्णालीमा विरेन्द्र शाही र सुदूरपश्चिममा खेमराज भट्ट र जानकी भट्टलाई प्रशिक्षकमा नियुक्त गरिएको क्यानले जनाएको छ ।

प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त

नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम उनलाई भदौ २४ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश १ मा दुई मन्त्री नियुक्त, दुवै माधव समूहका

सांसद विमल कार्की र जीवन घिमिरेलाई पनि मन्त्री बनाउन आचार्यमाथि दवाव थियो । अहिले नेपाल समूहमा रहेकाहरूलाई तानेर मन्त्री बनाउने प्रयास गरेको बुझिएको छ ।

को हुन् प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवा ?

राजनीतिक तरलता दिन प्रतिदिन बढ्दै गएको हत्याहिंसाको अवस्थाकाबीच माओवादी द्वन्द्वलाई समाधान गर्ने म्याण्डेटसहित देउवा २०६१ साल जेठ २१ गते तेस्रो पटक प्रधानमन्त्री बन्नुभयो ।

राष्ट्रपतिद्वारा शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त, मन्त्रीका लागि दलहरू आन्तरिक छलफलमा

सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्दै राष्ट्रपति भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको हो । नवनियुक्त प्रधानमन्त्रीको शपथको तयारी भैरहेको पनि कार्यालयले जनाएको छ ।

नेपाल विश्वविद्यालयको काम अघि बढाउँदै सरकार, समितिमा नाै पदाधिकारी नियुक्त

पूर्वी नवलपरासीको गैँडाकोटमा स्थापना हुने विश्वविद्यालय स्वतन्त्र ढङ्गले सञ्चालन हुनेछ । सञ्चालनका लागि २१ जनाको बोर्ड रहेको छ । सोही बोर्डको सिफारिसको आधारमा सरकारले तयारी समितिमा पदाधिकारी नियुक्त गरेको हो

राष्ट्रपति विद्या भण्डारीद्वारा केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्त, शुक्रवार शपथ

काठमाडौं, वैशाख ३० । राष्ट्रपति विद्या भण्डारीले नेपालको प्रधानमन्त्री पदमा केपी ओलीलाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले एमाले संसदीय दलका नेता ओलीलाई प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त र नयाँ नियुक्तिका लागि मन्त्रिपरिषद्को सिफारिस

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्दै गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्तको सिफारिस गरेको हो ।

शंकर पोखरेल फेरि लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

बुटवल, वैशाख १९ । लुम्बिनी प्रदेश नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेललाई फेरि प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश