काठमाडौं । कर्णाली प्रदेशमा ३४ प्रतिशत नागरिक निरक्षर रहेको एक तथ्याङ्कले जनाएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका १० जिल्लाका ७९ स्थानीय तहमध्ये ३६ वटा साक्षर घोषणा