ताप्लेजुङ । पहाडी क्षेत्रको मूख्य आम्दानीको स्रोत अलैँचीले भनेजस्तो मूल्य नपाउँदा अलैँची कृषक चिन्तित भएका छन् । गत बर्षको तुलनामा यो बर्ष अलैचीले कम मुल्य पाएपछि ताप्लेजुङका किसानहरुमा थप चिन्ता