प्रहरी नवौं शंशोधन नियमावली २०७८ स्वीकृत गरेको मन्त्रिपरिषद्ले दार्चुला जिल्लामा महाकाली नदीमाथि नेपाल–भारत जोड्ने मोटेरेबल पुलको समझदारी पत्रमा हस्ताक्षर गर्न स्वीकृत दिएको छ ।
यद्यपि प्रवक्ता शर्माले भने महाधिवेशनको मुखैमा पदाधिकारी र केन्द्रीय सदस्य थप गर्दा महाधिवेशन प्रभावित हुनसक्ने तर्क प्रस्तुत गर्नुभयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।
बैठकमा एमसीसीको सम्बन्धमा राष्ट्रिय सहमति कायम नभइ र संशोधन तथा परिमार्जन नभइ अगाडी नबढाउने कुरा भएको पनि उहाँले बताउनुभयो ।
कोभिड–१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि, २०७८ पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
उहाँले भन्नुभयो, ‘सरकारको विषयमा अहिले हाम्रो कुनै कुराकानी भएको छैन, आफूहरूको माग सम्बोधनको सन्दर्भमा कुरा नभइ सरकारमा जाने कुरा हुँदैन ।’
सनाखतमा नेकपा(एकीकृत समाजवादी) का तर्फबाट ५५ जना केन्द्रीय सदस्य र ३० जना संघीय संसदमध्ये ५४ जना केन्द्रीय सदस्य र २९ जना संघीय संसदका सदस्यले सनाखत गरेको आयोगले जनाएको छ ।
यस्तै, सरकारले भारतसँगको उडान संख्या थप गर्दै हप्तामा तीनपटक आवतजावतको व्यवस्था गरेको छ । कोभिड महामारीका कारण यसअघि भारतका हप्तामा एउटा उडान मात्र हुने गरेको थियो ।
राष्ट्रपति असरफ घानीको आदेशमा पाकिस्तानका लागि आफ्ना राजदूत सहितका सबै कूटनीतिक अधिकारीहरू फिर्ता बोलाउने निर्णय गरेको हो ।
नेपालमा अब आउने अधिकांश खोप चीनबाटै आउने मन्त्रालयले जनाएको छ । भेरोसेल र कोभिशिल्ड खोप नै धेरै व्यक्तिलाई लगाइने जानकारी दिँदै सहप्रवक्ता डा. अधिकारी धेरै देशबाट ठूलो संख्यामा खोप आउने