१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधि सभाका तीन वटा क्षेत्रमा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशित गर्दैछ । बिहान ९ बजेदेखि

उपनिर्वाचनका लागि पर्यवेक्षक संस्थालाई आह्वान

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई अनुमतिका लागि निवेदन माग गरेको छ । आयोगले सोमबार सूचना प्रकाशन

उपनिर्वाचनका लागि आजदेखि दल दर्ता सुरू

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि भाग लिन इच्छुक राजनीतिक दलको बुधबारदेखि दल दर्ता सुरू गर्दैछ । तनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र नं.

निर्वाचन प्रणालीको सुधारका लागि सशक्त कानून आवश्यक : निर्वाचन आयुक्त तुलाधर

काठमाडौं । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचन आयोग निर्वाचनप्रणालीको सम्पूर्ण सुधारको प्रक्रियामा रहेको बताउनुभएको छ । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आयोग निर्वाचन प्रणालीको सम्पूर्ण सुधार गर्नका

निर्वाचन आयोगद्वारा उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले तनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र नं. २ को उपनिर्वाचनमा

निर्वाचन आयोगले आज उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै

काठमाडौं । निर्वाचन आयोगले शुक्रबार सम्पन्न उपराष्ट्रपतिको निर्वाचनको मत परिणामसहितको प्रतिवेदन आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले

निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझायो प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेल निर्वाचित भएको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनबाट नेपाली कांग्रेसका उमेदवार पौडेल

उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायको उम्मेदवारी मात्र दर्ता गर्न निर्देशन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिमा खस–आर्य समुदायका पुरुष निर्वाचित भइसकेकाले अब योभन्दा फरक लिंग वा समुदायको व्यक्ति उपराष्ट्रपतिको उम्मेदवार बन्नुपर्ने भएकाले त्यहीअनुसार उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति भण्डारीलाई बुझाउँदै

काठमाडौं । निर्वाचन आयोगले बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनको मत परिणामसहितको प्रतिवेदन शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले

मतदान गर्न जाँदा परिचय खुल्ने पत्र लैजान आयोगको आग्रह

काठमाडाैं । फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न जाँदा परिचय खुल्ने पत्र साथमा लिएर जान निर्वाचन आयोगले आग्रह गरेको छ । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले