२० फाल्गुन २०८१, मंगलबार | Tue Mar 4 2025


निर्वाचन आयोगको प्रस्तावअनुसार वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सत्तारुढ दलहरु सहमत

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न सहमत भएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरु आवद्ध उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा स्थानीय

निर्वाचन आयोगले दलहरुलाई भन्यो- माघको पहिलो हप्ताभित्रै स्थानीय निर्वाचनको मिति घोषणा हुनुपर्छ

काठमाडौं, पुस ३० । निर्वाचन आयोगले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपर्ने बताएको छ । शुक्रबार प्रमुख राजनीतिक दलका नेताहरुसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघ

निर्वाचन आयोगले आज सर्वदलीय बैठक गर्दै

काठमाडौं । निर्वाचन आयोगले आज सर्वदलीय बैठक आव्हान गरेको छ । राष्ट्रिय सभा निर्वाचन, कोरोना महामारी र स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न आयोगले सबै दलहरुलाई बोलाएको हो । बैठकमा

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

काठमाडौं, पुस २८ । निर्वाचन आयोगले शुक्रबार सर्वदलीय बैठक बोलाएको छ । स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । बैठकमा

राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम नामावली प्रकाशन

काठमाडौं, पुस २५ । निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि उम्मेद्वारको अन्तिम नामवली प्रकाशन गरेको छ । अन्तिम नामवलीसँगै आयोगले उम्मेद्वारलाई चुनाव चिन्ह पनि प्रदान

राष्ट्रिय सभा सदस्य निर्वाचन : आज मनोनयनपत्र र उजुरीको जाँचबुझ गर्ने आयोगको तयारी

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने निर्वाचन आयोगले जनाएको छ । आजै उमेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका पनि रहेको छ

विवेकशील साझाबारेको निर्णयविरुद्ध पाण्डेको उजुरी निर्वाचन आयोगद्वारा खारेज

पाण्डेले विधान संशोधन गर्ने पार्टीको निर्णय अवैधानिक रहेको र पार्टी नेतृत्वले बैठकको उपस्थितिमा किर्ते गरेको जस्ता तथ्यहीन र अनर्गल आरोपसहित आयोगमा पुनरावलोकनको निवेदन दिनुभएको थियो ।

साढे ७ लाख मतदाता थपिए

काठमाडौं । निर्वाचन आयोगले जारी राखेको मतदाता नामावली संकलन अभियानमा हालसम्म ७ लाख ४९ हजार मतदाता थपिएका छन् । आयोगले ७७ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय विभिन्न

राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन १२ वटा दल दर्ता

आयोगका अनुसार पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली र दललाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रिय सभा निर्वाचन : कांग्रेस, राप्रपा र लोकतन्त्रिक समाजवादी आज निर्वाचन आयाेग जादै

काठमाडौं । राष्ट्रिय सभामा रिक्त १९ सदस्यका लागि हुने निर्वाचनमा दुई हजार २५ मतदाता कायम रहेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते हुँदैछ । निर्वाचनमा