ओली बैशाखमा निर्वाचन गराउँछु भन्दै हुनुहुन्छ भने अर्को पक्ष निर्वाचन हुनेमा गहिरो आशंका राख्दै प्रतिनिधि सभा पुनःस्थापनामा जोडबल गरिरहेको छ ।
अक्कल कुँवर (इमेज)काठमाडौ । गत पुष ५ गते प्रतिनिधिसभा विघटन भएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रूपले विभाजित छ । नेकपाका केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले छुट्टाछुट्टै
काठमाडौं, पुस २७ । नेपाल कम्युनिष्ट पार्टीको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकता आफुहरुलाई दिन आग्रह गरेको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले बहुमत
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको दाहाल–नेपाल समूहले निर्वाचन प्रक्रिया रोक्न निर्वाचन आयोगसमक्ष आग्रह गरेको छ । समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसहितको टोली सोमबार आयोग पुगेर निर्वाचन प्रक्रिया रोक्न
काठमाडौं । नेकपा विवादको निरुपणमा निर्वाचन आयोग नै अलमलमा परेको बहस चलिरहका बेला नेकपाका दुवै पक्षले आधिकारिकता आधार प्रमाण बुझाएका छैनन् । जसका कारण आयोगलाई निरुपणमा पुग्न झनै कठिन देखिएको
काठमाडौं । निर्वाचन आयोगले पार्टीको आधिकारिकता सम्बन्धी प्रमाण र दस्तावेज पेस गर्न नेकपाका दुबै पक्षलाई सात दिनको समय दिएको छ । आयोगले हिजो नेकपाको ओली समुह र प्रचण्ड–माधव समुहलाई पत्राचार
सिन्धुली । उपप्रधानमन्त्री तथा नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले सरकारले निर्वाचनको मिति घोषणा गरिसकेकाले निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा आज नेकपा ओली समूहका अगुवा
काठमाडौं । निर्वाचन आयोगले भोली मध्यावधि चुनावका लागि मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्य सुरु गर्ने भएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ मा
अक्कल कुँवर (इमेज)काठमाडौं, पुस २१ । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धि आफैले बनाएको नियमावली संशोधन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रुपले विभाजनको अवस्थामा पुगेर दुवै समुह आधिकारीकता दावी
काठमाडौं । निर्वाचन आयोगले नेकपाको विावद निर्वाचनअघि नै समाधान गर्नका लागि राजनीतिक दलसम्बन्धी आफैंले बनाएको नियमावली संशोधन गरेको छ । आयोगले राजनीतिक दलसम्बन्धी नियमावलीमा रहेको निर्वाचन अवधिभर राजनीतिक दलसम्बन्धी विवादमा