१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


समानुपातिकतर्फ एमालेको अग्रता कायमै

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फ नेकपा (एमाले) ले सुरुवातदेखिको अग्रता कायम राखेको छ । निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार एमालेले प्रतिनिधि सभातर्फ समानुपातिकमा २७ लाख ७९ हजारभन्दा बढी मत प्राप्त गर्दा

समानुपातिकतर्फ १ करोड ३ लाख ७७ हजार मत गनियो, कसको कति मत ?

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको यहि मंसिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल १ करोड ३ लाख ७७ हजार मत गणना गरिएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म

अब चार वटा क्षेत्रको नतिजा आउन बाँकी

काठमाडौं । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये अब ४ वटा क्षेत्रको अन्तिम परिणाम आउन बाँकी रहेको छ । अब सुनसरी–४ मा मतगणना भईरहेको छ भने बाजुरा, स्याङ्जा–२ र दोलखामा मतगणना

समानुपातिक मतगणना : हालसम्म कुन दलले कति पायो मत ?

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी रहेको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार नेकपा (एमाले) ले प्रतिनिधि सभातर्फ २५

३५ दिनभित्र निर्वाचन खर्चको विवरण बुझाउन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारहरुलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्न निर्देशन दिएको छ । आयोगले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा

दोलखाका विवादित मतदानस्थलमा पुनः मतदान हुने

काठमाडौं । दोलखाका विवादित मतदानस्थलमा पुनः मतदान हुने भएको छ । गत ४ मंसिरमा भएको मतदानमा बुथ क्याप्चर भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले उजुरी

१५५ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक, कांग्रेस ५२ ठाउँमा विजयी, एमालेलाई ४१ सिट

काठमाडौं । प्रतिनिधि सभाका १६५ क्षेत्र मध्ये १५५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । घोषित परिणाम अनुसार नेपाली कांग्रेस ५२ स्थानमा विजयी हुँदा नेकपा एमाले ४१ सिटका साथ दोस्रो

तीन निर्वाचन क्षेत्रको मतगणना अझै सुरु हुन सकेन

काठमाडौं । यहि मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको नतिजा आउने क्रम जारी छ । ती मध्ये ३ क्षेत्रको मतगणना अझै सुरू भएको छैन । बागमती प्रदेशको दोलखा, गण्डकी

समानुपातिकतर्फ एमालेले कटायो १७ लाख

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले) ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले पछिल्लो मतपरिणाम अनुसार एमालेले १७ लाख २७ हजार ७०७ मत प्राप्त

हालसम्म पाँच दलले मात्रै ‘थ्रेसहोल्ड’ कटायो

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको अहिलेसम्म १९ लाख १२ मत गणना भएको छ । प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत ‘थ्रेसहोल्ड’ को व्यवस्था छ । हालसम्म ‘थ्रेसहोल्ड’