Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


उपत्यकाका कुन निर्वाचन क्षेत्रमा कति मतदानस्थल छन् ?

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार देशभर एकै चरणमा मतदान हुँदैछ । प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी दुई सय ७५ र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक

निर्वाचनलाई असर गर्ने कुनै पनि गतिविधि नियन्त्रण गर्न सरकार सक्षम : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले निर्वाचनलाई असर गर्ने कुनै पनि गतिविधि नियन्त्रण गर्न सरकार सक्षम रहेको दावी गरेको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले भयरहित

निर्वाचन पर्यवेक्षणका लागि दक्षिण कोरिया र मालदिभ्सको टोली काठमाडौं आइपुग्यो

काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन पर्यवेक्षणका लागि दक्षिण कोरिया र मालदिभ्सबाट टोली काठमाडौंमा आइपुगेको छ । आगामी आइतबार हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य

निर्वाचन २०७९ : स्थिर समयमा चहलपहल शुन्य

काठमाडाैं । गएराति १२ बजेदेखि स्थिर समय लागू भएसँगै निर्वाचन प्रचार-प्रसारलगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि निर्वाचनलक्षित काम बन्द भएका छन् । आइतबार हुने

अर्घाखाँचीमा निर्वाचनको सम्पूर्ण तयारी पूरा

अर्घाखाँची । आगामी आइतबार हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि अर्घाखाँचीमा सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका अनुसार एक प्रतिनिधि र २ वटा प्रदेशसभा रहेको

निर्वाचनपछि पनि गठबन्धनको सरकारले निरन्तरता पाउँछ : आङदम्बे

पाँचथर । नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदम्बेले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनपछि पनि वर्तमान गठबन्धनको सरकारले निरन्तरता पाउने बताउनुभएको छ । पाँचथरको सदरमुकाम फिदिममा आज आयोजित आमसभालाई सम्वोधन गर्दे पाँचथरका

जित सुनिश्चित : ईश्वर पोखरेल

काठमाडौं । मंंसीर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको क्षेत्र नम्बर ५ का एमाले उम्मेदवार ईश्वर पोखरेलले आफ्नो जित सुनिश्चित भएको बताउनुभएको छ । शून्य समय सुरु

एकदेखि डेढ दिनभित्र मत परिणाम प्रकाशित गर्ने आयोगको तयारी

काठमाडौं । निर्वाचनको मिति नजिकिंदै जाँदा आम मतदाता तथा उम्मेदवारमा मत परिणामको खुल्दुली हुने गर्छ । स्थानीय निकायको चुनावमा मत परिणाम सुन्न हप्तौंसम्म कुर्नुपरेको विगत भोगेका आम मतदाता यसपटक भने

निर्वाचनको तयारी पूरा, राति १२ बजेदेखि चुनावी प्रचार गर्न नपाइने

काठमाडाैं । आगामी आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेकाले आजै राति १२ बजेदेखि

निर्वाचन प्रचारमा तराईका केही जिल्लामा भारतीय गाडी प्रयोग भयो : समिति

काठमाडौं । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले निर्वाचन प्रचारप्रसारका क्रममा तराईका केही जिल्लामा भारतीय नम्बर प्लेटका सवारीसाधनको प्रयोग भएको पाइएको बताएको छ । नियोकले बिहीबार पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी