२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


निर्वाचन आयोगले ५७ प्रकारका सामाग्री ५१ जिल्लामा पुर्‍यायो

काठमाडौं । निर्वाचन आयोग आगामी मंसिर ४ गते हुन गैरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको अन्तिम तयारीमा जुटेको छ । दशैँ, तिहार र छठको सरकारी बिदामा पनि आयोग दिनरात

निर्वाचनपछि पनि कांग्रेसको नेतृत्वमा सरकार बन्छ : सहमहामन्त्री परियार

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि पनि कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आइतबार पार्टीको केन्द्रिय कार्यालय सानेपामा पार्टीले गरेको पत्रकार सम्मेलनमा

प्रत्यक्षतर्फ निर्वाचन लड्ने यो नै अन्तिम : पम्फा भुसाल

काठमाडौं । माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले आफूले प्रत्यक्षतर्फ निर्वाचन लड्ने यो नै अन्तिम भएको घोषणा गर्नुभएको छ । ललितपुर क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहनुभएकी नेतृ

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन : दुई करोड ३६ लाख मतपत्र छपाइ

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत पहिलो निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइ

शीर्ष नेतालाई मतदाता रिझाउन सकस

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी माहोल तीब्र बन्दै गएको छ । राजनीतिक दल र तिनका उम्मेद्वारहरु मतदाता रिझाउन

ओखलढुंगामा निर्वाचनका लागि १ हजार ८ सय ४२ कर्मचारी खटाउने तयारी

ओखलढुंगा । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि ओखलढुंगामा १ हजार ८ सय ४२ जना निर्वाचन कर्मचारी खटाउने तयारी गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लामा १ हजार

महोत्तरी क्षेत्र नं ३ : निर्वाचनको माहोल बढ्यो

जलेश्वर । महोत्तरी जिल्ला सदरमुकाम जलेश्वर समेटिएको निर्वाचन क्षेत्र नं ३ मा मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा कडा प्रतिस्पर्धा हुने भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष

दाङमा निर्वाचनका लागि ८ हजार जनशक्ति परिचालन हुने

दाङ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दाङमा करिब ८ हजार जनशक्ति परिचालन हुने भएका छन् । जिल्लामा ३ प्रदेश र ६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १५३ मतदानस्थल र एक सय

आगामी मंसिर ४ गते हुने निर्वाचन भयरहित हुने : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भयरहित हुने बताउनुभएको छ । भक्तपुरमा बुधबार नेपाल सम्वत ११४३ को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा

मङ्सिर ४ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न सरकारले प्रबन्ध मिलाएको छ : प्रधानमन्त्री देउवा

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न सरकारले प्रबन्ध मिलाएको बताउनुभएको छ । राष्ट्रिय विभूति शङ्खधर