२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


संघ प्रदेशको निर्वाचनमा पनि सत्तारुढ गठबन्धन आवश्यक : माधव नेपाल

शनिबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उहाँले गठबन्धनसँग तालमेल गरेर र आफ्नै बलमा पनि संघ र प्रदेशको निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण हुने गरी सिंगो पार्टी पंक्तिलाई परिचालित

आफ्नै हजुरआमाको हत्या अभियोगमा युवक पक्राउ

बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भोट हाल्न इटहरीबाट खोटाङको चिसापानी ल्याउँदै गर्दा खोटाङकै बाह्रपोखरी गाउँपालिका–५ पानीटारस्थित दुधकोशी नदीको बगरमा हत्या गरि खाल्डोमा पुरेर नीरबहादुर फरार भएको प्रहरीले जनाएको छ ।

प्रदेश र संघको निर्वाचनका लागि पूर्व मतदानको व्यवस्था मिलाउन निर्वाचन पर्यवेक्षण समितिको आग्रह

काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति नेपालले निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि पूर्व मतदानको व्यवस्था मिलाउन आग्रह गरेको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पर्यवेक्षण समिति

जिसस काभ्रेको निर्वाचनमा सत्तारुढ गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने

काठमाडौं । जिल्ला समन्वय समिति काभ्रेको निर्वाचनमा सत्तारुढ गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वयनको समिति निर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन गरेको छ

जिसस धनकुटामा निरेन तामाङ्ग निर्वाचित

शनिबार भएको निर्वाचनमा तामाङ कुुल १४ मध्ये ९ मत प्राप्त गर्दै विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार हर्क चेम्जोङ्गले ५ मत प्राप्त गर्नुभयो ।

भारतमा जुलाई १८ मा राष्ट्रपतीय निर्वाचन हुने, दलले ‘ह्वीप’ जारी गर्न नपाउने

प्रमुख निर्वाचन आयुक्त राजिव कुमारले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘नयाँ राष्ट्रपति चयनका लागि प्रक्रिया सुरु भइसकेको छ । वर्तमान राष्ट्रपतिको कार्यकाल नसकिँदै नयाँ राष्ट्रपति निर्वाचित भइसक्नुहुनेछ ।’

कांग्रेसको चुनावी मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, मत र पदमा पहिलो

कांग्रेसले ७५२ मध्ये ३२९ पालिकाको नेतृत्व हात पारेको छ । ३ सय पालिकामा उपप्रमुख जितेको कांग्रेसले प्रतिवेदनमा उल्लेख गरेको छ । कांग्रेसले अहिलेसम्म १६६५ वडाध्यक्ष जितेको छ । कांग्रेसका वडा

जिसस बैतडीका प्रमुखमा दुई जनाको उम्मेदवारी, एमालेविरुद्ध स्वतन्त्रसहित कांग्रेस–माओवादीको गठबन्धन

खुल्ला तीन सदस्यका लागि गठबन्धनबाट कांग्रेसका करनसिंह कठायत र दानबहादुर बिष्ट तथा माओवादी केन्द्रबाट प्रेमसिंह भाटको उम्मेदवारी पर्दा एमालेबाट ईश्वरबहादुर बोहरा, कालुसिंह जोशी र दिपेन्द्रबहादुर धानुकले मनोनयन दर्ता गराएका छन्

संघ र प्रदेश चुनावबारे कांग्रेस र एमालेको एकमत, माओवादी अनिर्णित

२०७४ साल मंसिर १० र २१ गते दुई चरणमा संघ र प्रदेशको चुनाव भएको थियो । निर्वाचन आयोगले समानुपातिकसहितको अन्तिम परिणाम फागनुमा दिएपछि निर्वाचित प्रतिनिधिसभाका सांसदहरूले फागुन २० गते सपथ

संघ र प्रदेशको निर्वाचनसम्म सत्ता गठबन्धन टिक्दैन : एमाले नेता विश्वकर्मा

१७ औं जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एमाले भित्र प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल नै नभएको स्पष्ट पार्नुभयो