नवलपुर । नवलपुरमा शुक्रबार हुने स्थानीय तहको निर्वाचनको सबै तयारी पूरा भएको छ । नवलपुरका सबै स्थानीय तहमा मतदानका लागि आवश्यक पर्ने तयारी पूरा भएकाे जिल्ला निर्वाचन कार्यालय नवलपुरले जनाएको
महानगरीय प्रहरी वृत्त जगातीका अनुसार बुधबार बिहान ४ बजेदेखिनै भक्तपुर हुँदै पूर्वतर्फ जाने यातायातको साधनको चाप ह्वात्तै बढेपछि सडक जाम भएको हो । दिनभरि नै सडक जाम हुँदा ट्राफिक व्यवस्थापनमा
अधिकांश कम्पनीले उडान संख्या थपेर राजधानीबाट बाहिरिने यात्रुलाई सहज बनाइरहेका छन् । यति एयरलाइन्सले यात्रुको चाप हेरेर दैनिक ९ वटासम्म उडान थप गरेको प्रवक्ता सुदर्शन बर्तौला बताउनुहुन्छ ।
सत्तारुढ गठबन्धनको घटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बाराको जितपुर–सिमरा उपमहानगरपालिका र रौतहट लगायतका ठाउँमा आयोजित चुनावीसभामा सहभागी हुनुभयो । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पनि चुनाव प्रचारको
सुरक्षा चुनौतीका दृष्टिले यो पटकको स्थानीय तह निर्वाचन सहज रहेको विश्लेषण गरिएको छ । चुनावको तिथीका विषयमा केही समयअघि स्वयं राजनीतिक दलहरू अस्पष्ट हुँदा नेताहरूबीच माथापच्ची भए बाहेक अन्य कुनै
आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि सरकारी स्तरबाट विभिन्न श्रोत, साधनहरू परिचालित भइसकेको र स्वयं मतदाताहरूको भूमिका पनि महत्वपूर्ण हुने भएकोले संयमित भएर मतदान गर्न आग्रह सरकारले आग्रह
नवनिर्वाचित राष्ट्रपति मार्कोसले गरिवी घटाउनेदेखि कमजोर लोकतन्त्रलाई बलियो बनाउने सम्मका प्रतिवद्धताहरु जनाउनु भएको थियो । कोरोना भाइरसको महामारीका कारण थलिएको आर्थिक अवस्था सुधार्ने, रोजगारी बढाउनेलगायतका विषय पनि प्रमुख एजेण्डा बनेका
चुनाव प्रचारकै क्रममा बिरामी परेपछि उहाँलाई उपचारका लागि २ पटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो ।त्यहाँ पनि उपचार हुन नसेकेपछि थप उपचारको लागि काठमाडौंको शिक्षण अस्पताल भर्ना गरिएको थियो ।
जसअन्तर्गत एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमकोआधारमा बोनस डेटा पाउँछन् ।
सेवाग्राहीको अत्याधिक चाप हुने मालपोत कार्यालय, नापी कार्यालयलगायतका कार्यालयको काम पनि प्रभावित भएका छन् । कर्मचारीहरू निर्वाचनमा खटिएकाले सेवा उपलब्ध गराउन नसकिएको अर्यालको भनाइ छ । जिल्लामा १४ सय १३