२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


निर्वाचनको परिणाम आएसँगै दलका कार्यालय रङ्गरोगन गरिँदै

काठमाडाैं । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएसँगै राजनीतिक दलका लागि कार्यालय व्यवस्थापन, रङ्गरोगन र सरसफाइ सुरु गरेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको

मंसिर २६ गतेसम्म निर्वाचन सम्बन्धी सबै काम सकिन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर २६ गतेसम्ममा निर्वाचन प्रक्रियाका सम्पूर्ण काम सक्ने बताउनुभएको छ । शुक्रबार जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जिल्लामा निर्वाचनमा खटिने निर्वाचन अधिकृत र

प्रत्यक्ष निर्वाचनमा महिला र दलितको उपस्थिति दयनीय

सन्दीपकुमार श्रेष्ठ काठमाडौं । प्रतिनिधि सभामा महिला र दलित समुदायको उपस्थिति अत्यन्त कमजोर देखिएको छ । १६५ प्रतिनिधि सभा सदस्यमध्ये हालसम्म १६२ स्थानको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । प्रत्यक्ष

निर्वाचनले उच्च राजनीतिक संस्कार स्थापित गर्‍यो : प्रमुख आयुक्त

काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताउनुभएको छ । निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिृकत,

दोलखाका १० मतदात केन्द्रमा बिहीबार निर्वाचन, तयारी पूरा

काठमाडौं । निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गते अर्थात् बिहीबार मतदान हुने भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार बिहीबार हुने निर्वाचनका लागि

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, निर्वाचन जस्तो भएन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बागमती किनारामा रहेको सुकुम्वासी बस्तीमा राज्य पक्षबाट नै डोजर आतंक फैल्याउने काम गरिएको भन्दै आपत्ति जनाउनु भएको छ । अध्यक्ष ओलीले बल

निर्वाचनमा बालबालिका प्रयोगका २१६ घटना सार्वजनिक

काठमाडौं । गत मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा राजनीतिक दलहरु तथा स्वतन्त्र उम्मेदवारहरुबाट बालबालिका प्रयोग भएका २१६ वटा घटना सार्वजनिक भएको छ । बालबालिकाको क्षेत्रमा

प्रत्यक्षतर्फ १ सय ५७ सिटको टुङ्गो लाग्यो

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आइतबार साँझसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ १ सय ६५ सिटमध्ये १ सय ५७ क्षेत्रको

बाजुरा घटनाबारे मानवअधिकार आयोगद्वारा अनुसन्धान सुरु

काठमाडौं । बाजुरामा निर्वाचनको दिन मंसिर ४ गते दुई जना व्यक्तिको मृत्युबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ । घटनाको बारेमा स्थलगत छानबिन तथा अनुसन्धान गर्न आयोगका उपसचिवको

निर्वाचन अपडेट : १ सय १३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक

काठमाडौं । गत आइतबार सम्पन्न्न आम निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । अहिलेसम्म प्रतिनिधिसभाका १सय ६५ क्षेत्र मध्ये १ सय १३ वटाको नतिजा सार्वजनिक भइसकेको छ ।